काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दैछ। अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्न लागेको हो। अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा नेपालली टोलीले हङकङ सिक्सेसका प्रतिस्पर्धा गर्न लागेको हो। सिक्स ओभर प्रचलित यो स्वरुपको क्रिकेटले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ। शरद भेषावकरको कप्तानीमा […]
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आज शुक्रबारदेखि चितवनको सौराहामा सुरु हुने भएको छ। २१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्ने । शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु गर्ने तयारी छ। त्यसका लागि अधिकांश प्रतिनिधिहरू बैठकमा सहभागी हुन बिहीबार राति नै सौराहा आइसकेका छन्। बैठकको उद्घाटन पार्टीका […]
२१ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा १६.९५ प्रतिशत घटेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ४१ करोड ७९ लाख रुपैयाँ छ । गत वर्षको …