मल्पीमा ६ दिने लगानी साक्षरता बुट क्याम्प सुरु

काठमाडौँ – मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले फागुन २२ देखि २७ गतेसम्म लगानी साक्षरतासम्बन्धी बुट क्याम्प आयोजना गरेको छ। कार्यक्रममा कर्पोरेट साझेदारहरू बैंक, अग्रणी स्टक ब्रोकर कम्पनी, शेयर विश्लेषणात्मक सफ्टवेयर कम्पनी र सेयर बजारका दिग्गज खेलाडीहरूको सहकार्य रहेको मल्पीले जनाएको छ। बुट क्याम्प ६ दिनसम्म चल्नेछ। क्याम्पमा नेपाल स्टक एक्सचेन्जमा लगानीलाई […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई ग्लोबल आइएमइको डिजिटल साक्षरता

पोखरामा चलिरहेको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजिटल साक्षरता कार्यक्रम भएको छ। शब्दको उत्सव, स्रष्टाको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता प्रदान गरिएको हो।...

सन्राइज क्यापिटलको वित्तीय साक्षरता

काठमाडौं– सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा पुँजी बजार साक्षरता अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत संस्थाले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । सो कार्यक्रमअन्तर्गत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको क्यापिटलले जनाएको छ । कार्यक्रमबाट क्यापिटलले आफ्नोे संस्थागत सामाजिक […]

आरम्भ चौतारीको वित्तीय साक्षरता

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले ६ चैत देखि १२ चैतसम्म सातै प्रदेश आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता तालिम दिएको हो । लघुवित्तका सञ्चालन विभाग प्रमुख सन्तोष थापाले सातै प्रदेशका नौ सय ३२ ग्राहक सदस्यहरूको सहभागितामा वित्तीय साक्षरता तालिम गरेको बताए । कम्पनीले कोसी प्रदेशको […]

देखावटी कार्यक्रमले बढाएनन् साक्षरता दर

काठमाडौं : नेपालमा ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा साक्षरता दर ७६ दशमलव ३ प्रतिशत पुगेको छ।राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को विवरणमा पुरूषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत रहेको छ। १० वर्षको अवधिमा ११ प्रतिशतले साक्षरता दर बढेको छ। अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५ दशमलव ९ प्रतिशत थियो। पुरूषको साक्षरता दर ७५ दशमलव १ प्रतिशत र महिलाको साक्षरता दर ५७ दशमलव ४ प्रतिशत

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । २०६८ को जनगणनाअनुसार कुल साक्षरता […]

वित्तीय साक्षरता ५८ प्रतिशत

७ पुस, काठमाडौं । समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेाक्षणमा महिला भन्दा पुरुषको वित्तीय साक्षरता अंक बढी रहेको छ । पुरुषको वित्तीय साक्षरता अंक ६१.८ प्रतिशत पाइएको राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । महिलाको तुलनामा पुरुषको साक्षरता ७.५ प्रतिशतले बढी रहेको […]

अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै

‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ।...

सनराइज बैंकद्वारा २५०० भन्दा बढीलाई वित्तीय साक्षरता

काठमाडौं । सनराइज बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्यका साथ सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बै‌ंकले जनाएको छ । । यस अभियान मार्फत यो वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको बैंकले जनाएको छ । […]

बेंसीसहरमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता

लमजुङ सदरमुकाम बेंसीसहरमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम भएको छ । ग्लोबल आईएमई बैकको आयोजनामा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम भएको हो ।डिजिटल बैकिङसम्बन्धी जानकारी गराइ डिजिटल बैंकिङका प्रविधिहरूमा सेवाग्राहीहरूलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले साक्षरता कार्यक्रमहरू सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, ग्लोबल आईएमई बंैकले लागू […]

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...