सिन्धुलीमा जुनार खेती फस्टायो

सिन्धुली । सिन्धुलीको प्रमुख नगदेबाली जुनार फलको खेती यस वर्ष फस्टाएको छ । जुनार खेतीको विकास विस्तार र जुनार कृषकका समस्या समाधान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोन कार्यक्रम संचालन गरेपछि जुनार खेतीको विस्तार र रोग किरा नियन्त्रण भएको छ । विगतमा परम्परागत रुपमा गरिँदै आएको धान, मकै, कोदो, फापर जस्ता खेतीको तुलनामा […]