शाइन रेसुङ्गा बैंक १४ औं वर्षमा प्रवेश

रुपन्देही । बुटवलमा प्रदान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड १४ औं वर्षमा प्रवेश गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलका अनुसार २०७८ पुस मसान्तसम्मको वित्तिय विवरण अनुसार बैंकमा ४१ अर्ब १६ करोड निक्षेप संकलन गरी ३७ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको बैंकका ५ लाख बढी ग्राहक छन् । ५ अर्ब […]