रुसले युक्रेनमा आक्रमण गरे ग्यास पाइप लाइन काटिदिने बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् ।