कर्मचारी समायोजन ऐन २०७४ मा स्वेच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीले अवकास प्रक्रियाबाट फिर्ता हुन नपाउने स्पष्ट व्यवस्था भएकोले स्वेच्छिक अवकास प्रक्रिया टुंग्याउन आधिकारिक ट्रेड युनियनले माग गरेको छ। राष्ट्रियस्तरका ट्रेड युनियनसँग छलफल गरी विद्यमान ऐन, कानून तथा राजपत्रमा प्रकाशित सूचना बमोजिम स्वेच्छिक अवकास योजनालाई टुंगोमा पुर्याउन युनियनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री…