रुसी आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती के भन्छिन् ?

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् । उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ […]