गर्मी बढेसँगै सर्लाहीमा सर्पदंशका बिरामी बढे

सर्लाही : गर्मी बढ्न थालेसँगै सर्लाहीमा सर्पदंशका बिरामीको चाप बढ्न थालेको छ। लालबन्दी–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको हो।केन्द्रमा अहिले दैनिक तीन/चार जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आइरहेका छन्। जेठ महिनामा मात्रै ४० जना सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ।गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो। केन्द्रमा बिरामीको चाप बढेपनि अत्यावश्यक रहेको आईसीयू र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ। केन्द्रमा दक