सोमपाल र करण आइएमई पे को ब्रान्ड एम्बास्डर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आइएमई पे को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । आएमई पे ले नेपाली दुई स्टार बलर सोमपाल र करणलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डर बनाएको हो । सम्झौता अनुसार करण र सोमपालले समान पाँच लाख रुपैयाँ पाउनेछन् । आइएमई पे […] The post सोमपाल र करण आइएमई पे को ब्रान्ड एम्बास्डर first appeared on हाम्रो खेलकुद.