जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको मुख्य प्रायोजक

सुनिल गाउँले, सिमरा यसै साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगितालाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लबबीच सोमबार मुख्य प्रायोजन सम्बन्धि सम्झौता भएको थियो । सम्झौतामा जगदम्बाकातर्फबाट जनसम्पर्क प्रबन्धक कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौता गरेका थिए । प्रतियोगिता बिहीबार सिमरा रंगशालामा […]