सहकारीहरूबाट ठगिएको गुनासोपछि झापाका स्थानीय सरकार सहकारीको अनुगमनतर्फ लागेका छन् । दमक नगरपालिकाले केही समय अघि नगरका विभिन्न सहकारी संस्थाको अनुगमन गरेको थियो । उपप्रमुख रेगीना भट्टराई तथा अन्य जनप्रतिनिधिको टोलीले सम्वन्धित संस्थामानै पुगेर कारोबार तथा सहकारीको अवस्था बारेमा जानकारी लिएका छन् । नगरपालिका कार्यक्षेत्र रहेका ८२ वटा सहकारी संस्था मध्ये केही सहकारीको अनुगमन गरिएको […]