काठमाडौं भ्युटावरका ठेकेदार भेटवाललाई धरौटीमा छाड्न आदेश

२ चैत, काठमाडौं । विशेष अदालतले सार्वजनिक सम्पत्ति हिनामिनामा पक्राउ परेका काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा भेटवालसहित बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पक्राउ परेका थिए । विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र […]