धनगढीको सेती अस्पतालमा उपचाररत बिरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको आफन्तको आरोप (भिडिओ)

कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको छ। चुरे गाउँपालिका ३ की ३७ वर्षीया झरना थापा मगरको आज बिहान अस्पतालमा मृत्यु भएको हो। पाठेघरको समस्या भएकी मगरको शल्यक्रिया भएपछि मृत्यु भएको बताइएको छ । पाठेघरमा मासु पलाएको समस्या लिएर उनी अस्पताल आएकी थिइन् । आफन्तका अनुसार बिरामीको पाठेघरमा मासु पलाएको भनेर भनेको […]

सम्बन्धित सामग्री