कांग्रेसका स्वतन्त्रलाई उम्मेदवारी फिर्ता लिन महामन्त्री थापाको आग्रह

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन्। महामन्त्री थापाले निर्वाचनमा होमिएको वेला पार्टी निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन्। नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरीबारे पार

सम्बन्धित सामग्री