संक्रमण बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध

कोरोना भाइरसको अहिलेसम्मकै सबैभन्दा छिटो संक्रमण फैलिने बीए–५ ओमिक्रोन उप–प्रजातीले विश्वभर सङ्क्रमण दरलाई उच्च बनाएको छ । नेपालमा पनि केही दिनयता ्लहर सुरु भएको छ र संक्रमणबढ्दै जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै …