काठमाडौँ– नेपाली कांग्रेसको शुक्रबार सुरु भएको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबार पनि जारी रह्यो । वडा अधिवेशनका क्रममा शनिबार झापा र मुस्ताङ गरी दुई जिल्लाको कार्यक्रम भएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको […]