हेटौँडा उपमहानगरपालिकामा एकीकृत समाजवादीको झिनो अग्रता

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ५२६७ मत गन्दा  मेयरमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामा १५८९ मत ल्याउँदै अघि रहेकी छन् ।  नेकपा एमालेका अनन्त पौडेलले १५५० मतले ल्याएछन् ।उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले २२६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १८९१  मत ल्याएकी छन् ।

सम्बन्धित सामग्री

झलनाथ खनाल भन्छन्– कम्युनिष्ट पार्टीमा अवसरवाद मौलायो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन् । एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिबार सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताए ।नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको  समानुपातिक...

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलायो : झलनाथ खनाल

मकवानपुर- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन् । एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ विना कम्युनिष्ट पार्टीहरू टिक्न न...

खेलकुद महासंघ नेकपा एसका केन्द्रीय सदस्य ठकुरी एमालेमा फर्किए

हेटौँडा । नेकपा एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटी वडा नंबर ४ अध्यक्ष एवम् नेपाल खेलकुद महासंघ, समाजवादीका केन्द्रीय सदस्य निरज सिं ठकुरी नेकपा एमालेमा फकिएका छन् । आज हेटौँडाको युद्धपथमा भएको कार्यक्रममा उनलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम मकवानपुर इन्चार्ज देवी ज्ञावली सहितका नेताहरुले एमालेमा स्वागत गरेका छन् । नेकपा एमाले ४ नं वडा कमिटीद्वारा […]

हेटौंडाको मेयरमा समाजवादीबाट दुईजना सिफारिस

हेटौंडा : नेकपा एकीकृत समाजवादी पार्टीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा दुईजनाको नाम सिफारिस गरेको छ।  हेटौँडा उपमहानगरपालिका कमिटीको बैठकले उपमहानगरपालिकाको मेयरमा बहालवाला उपमेयर मिना कुमारी लामा र एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको हो। बैठकले मेयरमा लामा र पोखरेलसहित उपमेयर तथा वडाध्यक्ष पदका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ। बैठकले हेटौंडाको उपमेयर पदको उम्मेदवारको रूपमा ध्रुव भुजेल, तिलक अधिकारी,  तारा ढुङ्गाना लामा र कविन पन्तको नाम

हेटौँडाको मेयरमा एकीकृत समाजवादीबाट पोखरेल र लामाको नाम सिफारिस

आगामी वैशाख ३० म हुने निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले २ जनाको नाम सिफारिस गरेको छ । हेटौँडा उपमहानगरपालिका कमिटीको आज शनिबार बसेको बैठकले निकै चासोका साथ हेरिएको उपमहानगरपालिकाको मेयरमा बहालवाला उपमेयर मिना कुमारी लामा सहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको हो ।बैठकले मेयरमा लामा र पोखरेलसहित उपमेयर तथा वडा अध्यक्ष पदका उम्मेदवारको नाम पनि पार्टी जिल्ला कमिटी सिफारिस गरेको छ ।गठबन्धनबाट चुनाव लड्ने केन्द्रीय गठब

एकीकृत समाजवादीको सङ्गठन विस्तार र प्रशिक्षण जारी

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा सङ्गठन विस्तार एवं प्रशिक्षणलाई जारी राखेको छ । यस क्रममा बिहीबार हेटौँडा उपमहानगरपालिका–१३ मा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । पार्टीका वडा कमिटीका अध्यक्ष मनोज वाइवा तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने पार्टीको नीति, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, समसामयिक राजनीतिक अवस्था, पार्टी सञ्चालन तथा व्यवस्थापन, कार्यकर्ता परिचालन, पार्टी निर्माणलगायतका […]

मकवानपुरमा गाउँपालिका अध्यक्षसहित १० जनाले गरे एकीकृत समाजवादीमा सनाखत

हेटौँडा : नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजवादी)मा सोमवार मकवानपुरका एक गाउँपालिकाका अध्यक्ष, हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य तथा वडा अध्यक्ष लगायत १० जना जनप्रतिनिधिले सनाखत गरेका छन्। सोमवार एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौँडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा-१ का सदस्य ईश्वरी कामी (सुनार), इन्द्रसरोबर…