गोदरेजको दशैं अफर : ‘नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’

इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको  नेपालीहरूको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१% सम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडी टि.भी समेत जित्न सकिने व्यवस्था  गरिएको छ । उक्त योजना अन्तर्गत गोदरे...

सम्बन्धित सामग्री

फुडमाण्डुको दशैं अफर, खानामा ५० प्रतिशतसम्म छुट

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ।  यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत बडा दशैं बाइट्समा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत फ्ल्याट छुट पाउन सकिनेछ । दोस्रो अफर अन्तर्गत बडा दशैं कम्बो...

आईएमई दशैं अफर : पाँचौं र छैटौं हप्ताको विजेता घोषणा

काठमाडौं । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले सेवाग्राहीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक दशैं अफर अन्तर्गत पाँचौं र छैटौं हप्ताका विजेता घोषणा गरेको छ । बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आईएमई […]

आईएमई दशैं अफर : चौथो हप्ताको विजेता घोषणा

काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको दशैं अफरकाे चौथो हप्ताको विजेता घोषणा गरिएको छ । सेवाग्राही बीरेन महतो र राजकुमार गुरुङ ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत चौथो हप्ताको विजेता बनेका छन् । महतोले कुवेत र गुरुङले संयुक्त अरब इमिरेट्सबाट […]

बेनेलीको ‘दशैं फिएस्टा’ अफर घोषणा

काठमाडौं । केटीएम इन्टरनेसनल ट्रेडिङले बिक्री गर्दै आएको बेनेली मोटरसाइकलको दशैं अफर सार्वजनिक भएको छ । कम्पनीले विगत ७ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले ‘दशैं फिएस्टा अफर’ ल्याएको हो । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ […]

वाइ-फाइ नेपालको दशैं अफर सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइ-फाइ नेपालले दशैं अफर ल्याएको छ । यस योजना अन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने कम्पनीले जनाएको छ। यसको अर्थ पहिले ३० एमबीपीएस इन्टनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट […]

भायानेटको दशैं अफर, अल्ट्रा–फाइ ग्राहकलाई मेस राउटर

काठमाडौं । भायानेटले दशैं पर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।  यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाइ इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर इन्टरनेट सदस्यतामै प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो वर्षको दशैंमा भायानेटको अल्ट्रा–फाइ २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान ९९९ रुपैयाँ प्रति महिनामा पाउन […]

भायानेटको दशैं अफर

काठमाडौं : इन्टरनेट प्रदायक कम्पनी भायनेटले दशैंको अवसरमा विभिन्न अफर ल्याएको छ। कम्पनीले आफ्ना ग्राहकलाई उही मूल्यमा बढी स्पिडको इन्टरनेट र वायटिभी प्याकेजका दिने घोषणा गरेको छ। यस अफरअन्तर्गत नयाँ तथा पुराना ग्राहकले भायनेटका  सुपर स्पिड इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको वायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउने कम्पनीले जनाएको छ।साथै, भायनेटले साओमीसँगको सहकार्यमा वायानेटको इन्टरनेट र वायटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ। यस बण्ड

शाओमी नेपालको टेलिभिजनमा दशैं अफर –“मी लिएको छैन”

“शाओमी नेपाललेदशैंको शुभअवसरमा शाओमी टिभीहरुको खरीदमाविशेष छुट ल्याएको छ” काठमाडौं, १० असोज । ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ। मी फ्यानहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरु प्राप्त गर्नेछन् । यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले […]

नबिल बैंकले ल्यायो दशैं अफर

काठमाडौं, १ असोज । मुद्दती खातामा ग्राहकहरुलाई नबिल बैंकले वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) दिने भएको छ । बैंकले दशैंको अवसरमा नबिल बैंकले असोज १ गते देखि व्यक्तिगत मुद्दती खातामा यस्तो आकर्षक योजना ल्याएको हो । बैंकको उदेश्य अनुसार मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज प्रदान गर्ने जनाएको […]