औरही नगरपालिका-९ मा कांग्रेसका चौधरी विजयी

महोत्तरी – महोत्तरीको औरही नगरपालिका-९ मा कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रघुनन्दन चौधरी ३८४ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय औरहीको अनुसार उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार रामभगत मण्डलले ३१० मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

सुनसरी-३ मा एमालेकी भगवती चौधरी विजयी, गच्छदारको संसदीय यात्रामा ब्रेक

काठमाडौं, १३ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ […]

रुपन्देहीबाट प्रदेशसभामा एमालेका चौधरी विजयी

१० मंसिर, बुटवल । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन् । एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत […]

सप्तरी–४ बाट कांग्रेसका तेजुलाल चौधरी विजयी

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार बालकिशोर यादवलाई पराजित गरी चौधरी तेस्रोपटक यो क्षेत्रबाट विजयी हुनुभएको हो । चौधरी २३ हजार ४९१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जसपाका यादवले १७ हजार ८७७ मत पाउनुभयो […]

बाँके १ ख मा एमालेका दुर्गाप्रसाद चौधरी विजयी

नेपालगञ्ज – बाँके क्षेत्र नम्बर १ प्रदेश खमा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन्। चौधरीले १५ हजार ६ सय ५७ प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार फुलाराम थारूले हजार १४ सय ७ सय ८० मत प्राप्त गरेका छन् । एमालेका थारू ८ सय ७७ को मतान्तरले विजयी भएका छन्। यससँगै बाँकेको प्रत्यक्षतर्फको नतिजा सकिएको […]

मोरङको क्षेत्र नम्बर ४ 'क' मा एमालेका चौधरी विजयी

विराटनगर : मोरङको क्षेत्र नम्बर ४ 'क' मा नेपाली कांग्रेसका गुरुराज घिमिरेलाई झिनो मतले पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी भएका छन्। निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार एमालेका चौधरी १५ हजार ४६५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १५ हजार ५९ मत प्राप्त गरेका छन्। मोरङको क्षेत्र…

बर्दिया १ (क)मा कांग्रेसका भुवनेश्वर विजयी

बर्दिया निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क)मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी भएका छन्। नेकपा एमालेका सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन्। चौधरीले १७ हजार...

बर्दिया १ (क) प्रदेश सभामा भुवनेश्वर चौधरी विजयी

निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी भएका छन्।...

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी विजयी

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा एमालेकी जागेश्वरीदेवी चौधरी विजयी हुनुभएको हो । नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित हुनुभएको हो । तिलोत्तमामा खसेको ६४ हजार ७ सय २० मतमध्ये कांग्रेसका खाँणले २४ हजार […]

कैलारी गाउँपालिका अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी विजयी

५ जेठ, धनगढी ।कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् । चौधरीले १० हजार ४२२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका लाजुराम चौधरीले ६४३० मतमात्रै ल्याए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी लक्ष्मी सतगौवा थारुलाई पराजित गर्दै विजयी भएकी हुन् । विजयी […]

नौ वटै वडासहित कैलारी गाउँपालिकामा कांग्रेसका चौधरी विजयी

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीलाई चार हजारभन्दा बढी मतान्तरले हराउँदै राजसमझ अध्यक्षमा विजयी भएका हुन् । राजसमझ १० हजार...