शंखरापुर नगरपालिकाले निःशुल्क शिक्षा र स्वास्थ्य उपचार सुविधा दिने

काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने उनले बताए । अस्पतालसँग नगरपालिकाले यसबारेमा सम्झौता गर्ने र नगरबासीले स

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा : दलित अधिकार सम्बन्धि विद्येयक पेश

कर्णाली सरकारले दलित अधिकार प्रवद्र्धन सशक्तीकरण विकास विद्येयक प्रदेश सभामा पेश गरेको छ ।  आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले बुधबारको बैठकमा विद्येयक पेश गरेका हुन् ।जातिय विभेद र छुवाछुत नियन्त्रण गर्दै प्रदेशमा बसोबास गर्ने दलित समुदायलाई निःशुल्क शिक्षा, स्वास्थ्य उपचार र अधिकार दिन आवश्यक भएकाले विद्येयक ल्याइएको मन्त्री शाहीले बताए ।    दलित सशक्तीकरण सम्बन्धि विद्येयक यसअघि नै ल्याउने प्रयास गरेपनि सरकार फेरबदलका कारण ढिलाई भएको थियो । मन्त्री शाहीले विद्येय

लाेसपाकाे घोषणा पत्र - सार्वजनिक गाडी निःशुल्क

काठमाण्डाै - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पालिका चुनावको घोषण पत्र सार्वजनिक गरेको छ । आज काठमाण्डौको बबरमहलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्ने व्यवस्था गर्ने, सार्वजनिक गाडीकाे भाडा निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने लगायतका महत्वाकाङ्क्षी योजना उल्लेख गरिएको छ ।  सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर त्यहाँका जनजीवनको सुरक्षा गर्नु...

लोसपाको घोषणा पत्र : विपन्न महिलालाई विवाहको बेलामा ५१ हजार प्रदान गर्ने वाचा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष महन्थ ठाकुरले घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्रमा लोसपाले २० वटा प्रतिबद्धता उल्लेख गरेको छ। सबै महिलाहरुलाई निःशुल्क शिक्षा, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क…

लोसपाको घोषणापत्र सार्वजनिक (तस्बिरहरु)

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने,  सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वाकांक्षी योजना उल्लेख गरिएको छ ।