बजेटबारे प्रतिक्रिया दिँदै बाबुरामले भने- नहुने चुनावको एमाले घोषणापत्र

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा परिवर्तनको छनक नपाइएको बताएका छन्

सम्बन्धित सामग्री

नयाँ बजेटबारे बाबुरामको प्रतिक्रिया : नहुने चुनावको एमाले घोषणापत्र

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ सालको बजेटबारे प्रतिक्रिया दिँदै उनले नहुने चुनावमा एमालेको घोषणापत्र भएको समेत प्रतिक्रिया दिए ।नयाँ बजेट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भनेका छन् : ‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन सिधासादा मतदातालाई ललिपप बॉडेको देखियो।’उनले पपुलिज्मममा पनि कुनै सिर