एमसीसी उपाध्यक्ष फातिमाले भनिन् – एमसीसीलाई प्राप्त समर्थनले उत्साहित छौं

२८ भदौ, काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपालको संसदबाट एमसीसी पारित हुने विश्वासका साथ स्वदेश फर्किएको छ । स्वदेश फर्किने क्रममा एमसीसी उपाध्यक्ष फातिमाले एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको र गलत धारणालाई स्पष्ट पार्न सफल भएको बताएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले फातिमाको भनाइ उद्धृत […]