तुलसीपुर उपमहानगरमा गठबनन्धनको अग्रता

तुलसीपुर, ५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको जारी मतगणना अनुुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २१० मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका टिकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका जगधनी चौधरीले १६६ मत ल्याएका छन् । त्यस्तै, उपप्रमुखमा नेकपा एमालेका स्यानी चौधरीले […]

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि रहेका छन् । उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेका छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन् । उनीहरुबीच सातहजार २३९ को मतान्तर

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २४ हजार ८ सय ९१ मतले साथ अग्रता लिइरहेका छन्।...

तुलसीपुर उपमहानगरमा एमालेकाे अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २० हजार ८ सय ९४ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।...

तुलसीपुर उपमहानगरमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

दाङ,९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनलाई पछि पार्दै प्रमुखमा एमालेका टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीले अग्रता लिइरहेका हुन् । पछिल्लो मतपरिणाम अनुसार खड्काले २० हजार ३१९ र चौधरीले १९ हजार ७८० मत ल्याएकी छन् । गठबन्धनका गेहेन्द्र गिरीले १८ ह जार ५०६ मत पाउँदा राप्रपाका […]

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

दाङ- तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता कायमै राखेका छन् । ४० हजार ९९८ मतगणना हुँदा एक हजार २८७ मतान्तरले खड्काले अग्रता लिइरहेका छन् । खड्काले १७ हजार २७७ मत ल्याएर अग्रता लिँदा कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ९९० मतसहित पछ्याइरहेका छन् ।  उपमेयरमा एमालेकै स्यानी चौधरीले १६ हजार ५८८ मतसहित अग्रता लिँदा […]

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता कायमै

दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । ३५ हजार १७५ मत गन्दा एमालेबाट मेयर पदका उम्मेदवार टिकाराम खड्का ८११ मतले अघि छन् । उनले १५ हजार ४०५ मत ल्याएका...

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता

दाङ, जेठ ८ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन् । उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी […]

तुलसीपुर उपमहानगरपालिकामा एमालेका खड्काको अग्रता

दाङ – तुलसीपुर उपमहानरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्मको मतगणनाअनुसार एमालेका टिकाराम खड्काले १ हजार ६३५ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसमा गेहेन्द्र गिरीले १ हजार ५५९ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी स्यानी चौधरीले १ हजार ६१९ र नेकपा एकीकृत समावादीका जोगबहादुर रानाले १ हजार २७८ मत प्राप्त गरेका छन्। […]

दाङको तुलसीपुर उपमहानगरमा एमालेको सुरुवाती अग्रता

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । नेकपा एमालेका टिकाराम खड्काले २०४ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८७ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २०७ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका जोगबहादुर रानाले १३२ मत प्राप्त गरेका छन् ।

तुलसीपुर उपमहानगरमा एमालेको सुरुवाती अग्रता

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले दुई सय दुई मत प्राप्त गरेका छन्, भने गठबन्धनका तर्फबाट कांग्रेसका...