त्रिविको लापरबाही, दोहोरियो एउटै प्रश्न

२० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लापरबाही दोहोरिएको छ । सञ्चालन भइरहेको स्नातकोत्तर चौथो सेमेष्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको छ । पब्लिक इकोनोमिक विषयको प्रश्नपत्रमा एउटै प्रश्न ८ र ९ नम्बरमा सोधिएको छ । यो निवर्तमान विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले पढाउने विषय हो । १३ चैतमा सञ्चालन […]