भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको चार सङ्केत

भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या फेरि वृद्धि हुन थालेको छ । यसअघि फेब्रुअरीको मध्यमा महाराष्ट्र र पञ्जावमा संक्रमितको संख्या बिस्तारै बढ्न लागेको थियो, तर पछिल्लो साता धेरै स्थानमा यस्तो अवस्था देखिएको छ । केही विज्ञहरुले भारतमा कोरोनाको दोस्रो लहर देखिएको हुनसक्ने अनुमान समेत गरेका छन् । तर के यो साँच्चै संक्...

सम्बन्धित सामग्री

भारतमा कोरोनाको तेस्रो लहर

दिल्लीमा आनुवंशिक सिक्वेन्सिङ गरिएका कुल नमुनामध्ये ८४ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको छ। भारतका प्रमुख सहर मुम्बई र दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या बढ्दो छ। मुम्बईका मेयर किशोर पेडनेकारले कोभिड–१९ को सुनामीका लागि तयारी भइरहेको बताए।...

भारतमा अगष्टको अन्त्यमा कोरोनाको तेस्रो लहर सुरु हुने

एजेन्सी।इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइसीएमआर)डिभिजन अफ एपिडिमियोलोजी एण्ड कम्युनिकेबल डिजिजेज्का प्रमुख डा.समीरन पाण्ड्याले भारतमा कोरोनाको तेस्रो लहर आगामी अगष्टको अन्त्यबाट सुरु हुने बताएका छन्।यसको असर पहिलो र दोस्रोको भन्दा बढी वा कम हुने भन्ने अहिल्यै भन्न नसकिने उनले जनाए।मानिसमा पहिलो र दोस्रो लहरबाट प्राप्त प्रतिरोधात्मक क्षमता कमजोर हुनु,नयाँ भेरिएन्टको प्रभाव र छिटो लकडाउन हटाइनुले तेस्रो लहरको सम्भावना बढेको बताए।

कोरोनाको तेस्रो लहर सेप्टम्बरदेखि अक्टोबरसम्म, गति दोस्रो लहरको भन्दा बढी हुने

एजेन्सी, ८ असार । भारतमा कोरोनाको तेस्रो लहर सेप्टम्बर देखि अक्टोबरको वरिपरि हुने दाबी गरिएको छ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएको भारतमा फेरी तेस्रो लहरको पुर्वानुमान गर्दै सेप्टम्बर देखि अक्टोबरको वरिपरि हुने आईआइटी कानपुरले दाबी गरेको हो । आइआइटी कानपुरका प्रोफेसर राजेश रन्जन र उनको टिमले गरेको अध्यययनबाट यस्तो पुर्वानुमान गरेको गरिएको हो […]

भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउन सक्ने

एजेन्सी। समाचार संस्था रोयटर्सले स्वास्थ्य विज्ञहरुसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले भारतमा कोभिडको तेस्रो लहर अक्टोबरमा देखिन सक्ने ठानेको पाइएको छ। चालीस विज्ञ सहभागी उक्त सर्वेक्षणमा झण्डै दुई तिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने स्वीकारेका छन्। कोरोनाको खतरा अझै एक वर्ष रहने विज्ञहरुको ठहर छ।

स्वास्थ्य विज्ञहरुको चेतावनी– भारतमा अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्छ

समाचार एजेन्सी रोयटर्सले गरेको स्वास्थ्य विशेषज्ञको एक सर्भेक्षणका अनुसार भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।

भारतमा कोरोनाको तेस्रो लहर निश्चित : वैज्ञानिक

भारतमा कोरोना महामारीको तेस्रो लहर चल्ने निश्चित रहेको त्यहाँका वैज्ञानिकहरूले बताएका छन्। सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार वैज्ञानिक विजय राघवनले नै यस्तो प्रक्षेपण गरेका हुन्। यतिखेर कोरोना भाइरसको फैलावट विश्लेषण गर्दा अब भारत महामारीको तेस्रो लहरमा लपेटिने निश्चित भएको उनले बताएका छन्। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन क्रममा राघवनले भनेका छन्‌, 'तेस्रो लहर आउने मिति नै त हामीलाई थाहा छैन, तर अब कोरोना प्रोटोकल निरन्तर पालना गर्दै महाम

भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने वैज्ञानिकहरुको चेतावनी

स्वास्थ्य मन्त्रालयकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले कहिले आउने भन्ने एकिन नभएकाे भन्दै काेभिडकाे प्राेटाेकल पालना गरिराख्नुपर्ने बताए।

भारतमा कोरोनाको दोस्रो लहर किन खतरनाक बन्यो ?

भारतमा लगातार तीन लाख बढी कोरोना संक्रमित भएको समाचारले विश्वलाई तरंगित बनाएको छ । यसअघि जनवरीमा अमेरिकामा तीन लाख सात हजार संक्रमित भएका थिए । अमेरिकाको त्यो रेकर्डलाई भारतले भंग गरेको छ ।...

भारतमा कोरोनाको दोस्रो लहर : सरकारप्रति जनताको मोहभंग ?

भारतले बेलायती साम्राज्यबाट स्वतन्त्रता पाएयताकै सबभन्दा ठूलो संकट अहिले खेप्नु परिरहेको छ । दिनहुँ हजारौं मानिस ज्यानमारा भाइरसबाट आक्रान्त भइरहेका छन् अनि अस्पतालका आकस्मिक कक्ष, घर तथा शवदाह गृहहरूमा मानिसको पीडाव्यथा छचल्किएको छ ।  अहिलेको राष्ट्रिय प्राथमिकता एउटै छ । कोरोनाको दोस्रो लहरलाई परास्त गर्नका लागि सबै आवश्यक स्वास्थ्य सेवा तथा स्रोत उपयोग गर्ने, संक्रमणको शृंखला तोड्ने, सकेसम्म छिटो सबैलाई खोप लगाउने र पीडामा रहेका सबै परिवारलाई राहत सुनिश्चित गर्ने ।  अरू कुरा हुँदै गर्छन् । तर यस्तो परिवर्तनकार...

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि झापाका नाकामा कडाइ

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै भारतसँग जोडिएको झापाका सीमा नाकामा कडाइ गर्न थालिएको छ ।