गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । गण्डकी प्रदेशको प्रदेश सभाको सोमबारको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । उनी प्रस्तावित मुख्यमन्त्रीसमेत हुन् ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश

पोखरा, बैशाख १४। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । सोबबारबाट सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा अविश्वासको प्रस्ताव पेश गरे । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समावादी पार्टीका २८ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित बैशाख […]

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव […]

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

काठमाडौं, १३ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ । अविश्वास प्रस्तावका प्रस्तावक नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा प्रस्ताव टेबल गरेका हुन् । पोखरेलले अहिले सम्बोधन गरिरहेका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । माओवादी […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ। आज सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा प्रस्ताव पेस भएको हो। कांग्रेस, माओवादी र जसपाका तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्ताव पेस गरेका हुन्।

गण्डकी प्रदेशः अविश्वासको प्रस्ताव टेबल हुँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव सोमबार टेबल हुने भएको छ ।...

अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा गण्डकी प्रदेशमा नियुक्ति हुन सुरु

गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका बेला प्रदेश सरकारले हतार–हतारमा नियुक्ति गर्न सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव पेश गरेको चार दिनमै प्रदेश सरकारले हतार हतारमा गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिमा अध्यक्षसहितका पदाधिकारी […]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

न्युज अफ नेपाल, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । गुरूङविरुद्ध माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएसँगै सभाको चालु अधिवेशन अन्त्य गरेपनि गुरूङले प्रस्तावको सामना गर्नुपर्ने भएको छ । गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले […]

अविश्वासको प्रस्ताव पेश भए सामना गर्छुः मुख्यमन्त्री गुरुङ

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा  उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताए ।उनले प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको बताए । साविकका माओवादी