विश्वकप फाइनल नाटकीय बराबरीसँगै खेल अतिरिक्त समयमा

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको निर्धारित समय २ – २ गोलको बराबरी भएसँगै खेल अतिरिक्त समयमा धकेलिएको छ । लुसेल रंगशालमा जारी खेलमा पहिलो हाफमा अर्जेन्टिनाले २–० गोलको अग्रता बनाएको थियो । खेलको २३औँ मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २०औँ मिनेटमा फ्रान्सका विङगर […]