सांसदहरु भन्छन्– ‘क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्था नहुँदा कोरोना संक्रमणको जोखिम बढ्यो’

सांसदहरूले क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्था नहुँदा कोरोनाको जोखिम बढेको बताएका छन् ।  राष्ट्रिय

सम्बन्धित सामग्री

असार दोस्रो साताबाट स्मार्ट लकडाउन

२ असार, काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । हाल जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ […]

इद उल फित्र घरमै बसेर मनाउन मुस्लिम आयोगको अपिल

काठमाडौं : मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ। नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको हुँदा सामुहिक रुपमा नमाज नपढ्न र इद उल फित्र पनि घरमा नै बसेर मनाउन आग्रह गरे।यस्तै अध्यक्ष अन्सारीले स्थानीय स्तरमा आइसोलेसन तथा क्वारेन्टाइन केन्द्र बनाउन आवश्यक देखिए मस्जित तथा मदरसा उपलब्ध गराउन मस्लिम समुदायलाई आग्रह पनि गरे। मुस्लिम धर्माबलम्बीहरुले मान्ने हिजरी संम्वतको नवौं महिना रमादान महिना हुने र रमादान महिनाभर ब्रत (रोजा) बस्ने चलन छ।यो महि

बझाङमा घर फर्किनेलाई राख्न छैनन् क्वारेन्टाइन, समुदायस्तरमा कोरोना त्रास

बझाङमा भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेन्टाइनमा नराखेर सिधै घर पठाउँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

कर्णालीमा हटाइएका क्वारेन्टाइन फेरि बन्ने

कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै प्रदेश सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन थालेको छ । संघीय सरकारले निर्देशन दिएसँगै प्रदेश सरकारले हटाइएका क्वारेन्टाइन निर्माणको तयारी थालेको हो ।

कोरोना संक्रमित व्यक्ति घर बाहिर निस्के प्रहरीलाई खबर गर्नु: स्वास्थ्य मन्त्रालय

काठमाडौं: सरकारले टोल छिमेकमा नयाँ मानिस देखिए एक हप्ता क्वारेन्टाइन राख्न अनुरोध गरेको छ। बाहिरबाट आएका मानिसमा कोभिड-१९ संक्रमणको जोखिम हुने भएकाले अनिवार्य क्वारेन्टिनमा राख्न सरकारले अपिल गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितलाई पनि घरबाहिर जान नदिन अनुरोध गरेका छन्। शुक्रवारको प्रेस ब्रिफिङमा प्रवक्ता

उपत्यकामा क्‍वारेन्टाइन व्यवस्थापन गर्न एकीकृत समिति गठन

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै क्‍वारेन्टाइन व्यवस्थापन गर्ने निर्णय गरेको छ। उपत्यकामा क्वारेन्टाइन निर्माण गर्न एकीकृत क्‍वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय सरकारले गरेको हो। सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उपत्यकाका तीनै जिल्लामा संक्रमणको जोखिम

जुम्ला भित्रिएका मध्य ६२१ जना मात्रै क्वारेन्टाईनमा

केहि समय खाली भएका जुम्लाका अधिकांश क्वारेन्टाइन फेरी भरिभराउ भएका छन् । स्थानीय तहले विभिन्न जिल्लाबाट उद्धार गरि ल्याएकाहरुलाई क्वारेन्टाइन राखेको छ । यहाँका सिंजा गाउँपालिका बाहेक सातै स्थानीय तहमा गरी ६ सय २१ जनालाई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उद्धार गरेर जुम्लामा विभिन्न जिल्लाबाट सयौ नागरिक भित्रिएका छन् । सिंजा गाउँपालिकाले भने होम क्वारेन्टाइनमा बस्न सुझाब दिदै घर पठाएको छ । यसले गर्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको नागरिक समाजका अध्यक्ष राज बहादुर महतको भनाइ छ ।

उद्धार गरिएका क्वारेन्टाइनमा बस्न मानेनन्

कर्णाली प्रदेश सरकार तथा यहाँका स्थानीय तहले उद्धार गर्ने नाममा जिल्ला भित्राएका सयौ नागरिकले क्वारेन्टाईनमा बस्न अटेरी गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ । एक नगरपालिका सहित सात गाउँपालिका रहेको जुम्लामा प्रदेश सरकारले विभिन्न जिल्लाबाट गरी सयौ नागरिक पठाएको छ । तर जिल्ला भित्रिएका अधिंकाश नागरिकले क्वारेन्टाइन व्यवस्थापन राम्रो नभएको भन्दै बस्न मानेका छैनन् । चन्दननाथ नगरपालिकामा काठमाडौ, नेपालगन्ज, सुर्खेत लगायतका जिल्लाबाट भित्रिएका ६३ जना क्वारेन्टाईन बस्न नमानेपछि घर पठाइएको मेयर कान्तिका सेजुवालले बताईन् । हाल दैनिक सयौका हिसाबले जिल्लामा भित्रिएका छन् । यता तातोपानी गाउँपालिकामा आएका ५२ जनाले पनि व्यवस्थापन राम्रो नभएको भन्दै जनप्रतिनिधि संग बिबाद गरी क्वारेन्टाईनमा बस्न नमानी घर गएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताए ।

लकडाउनले छेकेन नेपाल प्रवेश, कोरोना संक्रमणको जोखिम बढ्दो

लुकेर नेपाल भित्रिने अनि क्वारेन्टाइन छल्नेहरुका कारण कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ।