‘लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलाप आवश्यक छ’

काठमाडौँ, १६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलापको आवश्यकता औल्याएका छन् । नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले नेपालमा भएका राजनीतिक आन्दोलनका उपलब्धिहरु कांग्रेस र कम्युनिष्टको एकता र मेलमिलापबाटै सम्भव भएको उल्लेख गरे । अध्यक्ष नेपालले […]