महालक्ष्मी लाइफले मर्जरबाट ५ अर्ब पुँजी पु-याउने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी मर्जरबाट पूरा गर्ने भएको छ ।बिमा समितिले गत चैतमा बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गरेर जीवन बिमाको २ अर्बबाट ५ अर्ब निर्जिवन बिमा कम्पनीको १ अर्बबाट साढे २ अर्ब पु-याउँदै सबै कम्पनीलाई पुँजी वृद्धि योजना १ महिनाभित्र पेश गर्न निर्देशन दिएको थियो । जसअनुसार कम्पनीले […]