अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा ठेकेदारले मल ल्याउन सकेनन् : कृषि मन्त्री यादव

काठमाण्डौ – कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताउनुभएको छ ।  आज बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण सरकारले ठेक्का लगाउँदा पनि ठेकेदारहरू ...

सम्बन्धित सामग्री

कृषि मन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज (बिहीबार) मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश सन्जेलले जानकारी दिए । नेपालबाट गर्नुपर्ने सबै प्रक्रिया पुरा भइसकेको भए पनि भारतबाट मल नआएका […]

रोपाइँका लागि मल नआउने

नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए । असारको दोस्रो हप्तासम्म मल नेपाल आइपुग्ने तत्कालीन मन्त्री यादवले बताएका थिए । तर असार सकिन लाग्दा पनि मल आउने निश्चित देखिएको छैन । तत्कालीन कृषि मन्त्री यादव भारतबाट फर्किस

किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषि मन्त्री यादव

काठमाण्डाै – नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।  आज सोमवार मन्त्रालयमा पुगेर पदबहाली गरेसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनुभएकाे सुनाउनुभयाे ।    मन्त्री यादवले बाँकी काम मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिनुभयो । उहाँले...

मूल्यवृद्धि हुँदा ठेकेदारले मल ल्याउन सकेनन्ः कृषि मन्त्री यादव

काठमाडौँ। कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन्। बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन्।

असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ : कृषि मन्त्री यादव

३० जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न […]

मल ल्याउनका लागि कृषि मन्त्री यादव आफै पुगे भारत

देशमा मलको हाहाकार भइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव मलको व्यवस्थापनका लागि आज आफै भारत पुगेका छन् । हुन त उनी भारतमा आयोजित खाद्य स्वच्छतासम्बन्धी एक कार्यक्रममा भाग लिनका लागि गएका हुन् तर उनको मुख्य उद्देश्य रासायनिक मलका बारेमा भारतसँग कुरा गर्नु हो । कृषि मन्त्रालयका एकजना सहसचिवले भने, मलकै बारेमा कुरा गर्न मन्त्री आफै जाँदा ठिक हुँदैनथ्यो एउटा कार्यक्रमको बाहानमा उहाँ भारत जानु भएको हो त्यहाँ मुख्य काम मलको बारेमा कुरा गर्नु नै हो ।’ त्यहाँ

पैसा तिरेको मल समेत चीनमा अड्कियो : कृषि मन्त्री यादव

१९ पुस, काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पैसा तिरेको मल समेत चीनमा अड्किएका कारण देशैभर रासायिनक मल अभाव भएको दाबी गरेका छन् । प्रतिनिधीसभा अन्र्तगत अर्थ समितिमा सोमबार आयोजित छलफलमा मन्त्री यादवले मल बिक्री नगर्ने चिनियाँ नीति र अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण मल अभाव भएको दाबी गरे । मल […]

रासायनिक मलको अत्यधिक मूल्य बढेको छ, पर्याप्त ल्याउन सकिएन : कृषि मन्त्री यादव

७ कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्यधिक बढेको भन्दै तत्काल पर्याप्त मल आउने निश्चित नभएको बताएका छन् । बुधबार नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्र्दै उनले अन्तर्राष्ट्रिय बजारबाट मल खरीद गर्न समस्या भएकाले अब रासायनिक मलको विकल्पमा प्रांगारिक मल प्रयोग गर्नुपर्ने धारणा […]