मोरङमा पुरानै अनुहार चुनावी मैदानमा, गठबन्धनको बलमा कांग्रेसले जोगाऊला विरासत ?

एक बेला कांग्रेसकाे गढ मानिएकाे माेरङमा पछिल्ला दिनमा वामपन्थी प्रभाव पनि बढ्न थालेकाे छ । त्यही कारण चुनावी नतिजाहरू पनि अनपेक्षित भइरहेका हुन्छन् ।