एसपीपीमा सहभागी नहुने भनेर सरकारले निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्र पठाउन किन ढिला गरिरहेको छ?

काठमाडौं : अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) मा सहभागी नहुने भनेर सरकारले निर्णय गरे पनि आधिकारिक रुपमा अमेरिकालाई जानकारी दिइएको छैन। यस विषयमा परराष्ट्र मन्त्रालयल अझै छलफलमा रहेकोले पत्र नपठाउन ढिला भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा एसपीपीमा सहभागी नहुने जानकारी सहितको पत्र पठाउन…

सम्बन्धित सामग्री

एसपीपीमा सहभागी नहुने पत्र पठाउन अझै छलफल गर्दै परराष्ट्र मन्त्रालय

४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउने विषयमा अध्ययन भइरहेको प्रतिक्रिया दिएको छ । अध्ययन भइरहेकाले पत्राचार गर्न ढिला भएको मन्त्रालयले बताएको छ । बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सेवा लम्सालले नेपाली सेनाले विपदका नाममा सहयोग लिएको भनेको हुँदा सोही […]