काठमाडौं । बैतडीमा यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरे अनुरुप नै ४ सय ७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् । जिल्ला प्रशसन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जिल्लामा एक हजार ८६ थान हातहतियार रहेकामा हालसम्म ४ सय ७ थान मात्र प्राप्त भएकाे बताउनुभएकाे […]
काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएको जनाएको छ । जसमध्ये १५ वटा घटना आगलागीका मात्रै छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने […]