धौलागिरिमा हिउँमा पुरिएर भरिया बेपत्ता

म्याग्दी : धौलागिरि हिमालको आधार क्षेत्रबाट फर्कने क्रममा एक भरिया बेपत्ता भएका छन्। आरोहीको सामान बेसक्याम्प पुर्‍याएर इटाली बेसक्याम्पतर्फ फर्किदै गरेका २० वर्षीय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन्।बेपत्ता राई सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–१ नुथलाफुलेली गाउँका हुन्। संसारको सातौं (८,१६७) मिटर अग्लो म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट फर्किने क्रममा भारी हिमपात भएपछि बेपत्ता भएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। उ

सम्बन्धित सामग्री

हिउँमा पुरिएर एक भरिया बेपत्ता

आरोहीको सामान बेसक्याम्प पुर्‍याएर इटाली बेसक्याम्प तर्फ फर्किँदै गरेका २० वर्षीय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन्।...