जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई प्रवेश गराउनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली केही दिनकै अन्तरालमा पुनःधनुषा आउन लागेका हुन् । आगामी असोज ८ गते धनुषा निर्वाचन क्षेत्र नम्वर २ को तीनकौरिया चोकमा हुने वृहत् कार्यक्रममा अरगरीया नेकपा एमालेमा प्रवेश गर्न लागेका […]