पुसभित्रै ‘सभामुख’

काठमाडौं । यही पुसभित्रै प्रतिनिधि सभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधि सभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधि सभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने […]