बजेटको बाकस बोकेर संसदतिर जाँदै गरेका अर्थ मन्त्री महत यस्ता देखिए

काठमाडौं : अर्थ मन्त्री डा प्रकाश शरण महत अर्थ मन्त्रालयबाट संसदतिर बजेटको ब्रिफकेस लिएर निस्किएका छन्। आज हुने बजेट भाषणको सबै तयारी पूरा भइसकेपछि उनी सिंहदरबारबाट संसद भवन वानेश्वरतिर लागेका हुन्। भर्खरै संसद भवन पुगेका उनी हँसिलो मुद्रामा पोज दिन तयार भए। ब्रिफकेस उचालेर फोटो पत्रकारलाई देखाएपछि मात्रै उनी भित्र…