आइतबारदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै

काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७ औं सम्मेलन आइतबारदेखि सुरु हुँदै छ। सम्मेलन कात्तिक २० गतेदेखि मंसिर २ गतेसम्म इजिप्टको शार्म एल शेखमा हुँदैछ। उक्त सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस कायम गर्नेमा विश्वका सबै राष्ट्रहरु एक्यवद्ध हुनेछन्।

सम्बन्धित सामग्री

प्रतिनिधि सभा सदस्यहरुको शपथ केहीबेरमा सुरु हुँदै

प्रतिनिधि सभा सदस्यहरुलाई शथप ग्रहण गराउने कार्यक्रम केही समयमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधि सभा बैठक कक्षमा सुरु हुँदैछ। प्रतिनिधि सभाका जेष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्सेर जबराले प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने छन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल २७५ सदस्य निर्वाचित भएका थिए।

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन इजिप्टमा आजदेखि

काठमाडौं : जलवायु सम्मेलन कोप–२७ सम्मेलन आइतबार इजिप्टमा सुरु हुँदै छ।सार्म ऐल शेख शहरमा हुन लागेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ। इजिप्टले विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीको स्पष्ट मान्यता र यसको विश्वव्यापी खतरालाई सम्बोधन गर्ने माध्यमका रूपमा बहुपक्षीय, सामूहिक र ठोस कार्यको आह्वान गर्दै सम्मेलनको अध्यक्षता गर्नेछ। मं

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–१७ आजदेखि इजिप्टमा सुरु हुँदै

काठमाण्डाै - जलवायुसम्बन्धी सम्मेलनको २७औँ संस्करण आजदेखि इजिप्टमा सुरु हुँदैछ । कोप–२७ सम्मेलन इजिप्टको सार्म एल–शेख सहरमा हुन लागेको हो । यो सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा  केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले जनाएको छ । आउँदो नोभेम्बर १८ तारिख अर्थात् मङ्सिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा रहेको छ । सम्मेलनले जलवायु परिवर्तन, मरुभूमीकरण र पानीको ...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडाैं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आजदेखि सुरु हुँदैछ । सम्मेलन मङ्सिर २ गते (नोभेम्बर १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के–के छन् एजेण्डा ?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ ।उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्त्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्जन न

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?

काठमाडौं, १९ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म […]

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, […]

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के-के छन् एजेण्डा?

उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ।...

आवास तथा बस्तीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

आवास तथा बस्तीसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदै छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्मेलनको सहयोग र एसिया सेल्टर फोरम आयोजक समिति सदस्यहरूको प्राविधिक...