सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना : लगानी गर्न बङ्गलादेश गम्भीर

काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बङ्गलादेश तयार देखिएको छ ।

सम्बन्धित सामग्री

जलविद्युत र मल कारखानामा लगानी गर्न रुसलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन।...

जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्न लगानी जुट्दै

आयोजना सम्पन्न गर्न कुल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । जाजरकोट– जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुट्न थालेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादनगृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना १०६ मेगावाटको निर्माण […]

जगदुल्ला जलविद्युत आयोजना : बैंक तथा वित्तीय संस्था लगानी गर्न तयार

डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटमा चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने तय भएको आयोजनाका प्रमुख सञ्जय सापकोटाले बताए । जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनामा बैंक तथा […]

चौधरी ग्रुपद्वारा प्रवर्द्धित मिडिल मोदी जलविद्युत आयोजना सम्पन्न

चौधरी ग्रुपद्वारा प्रवर्द्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । मोदी खोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु भएको छ । मिडिल मोदी जलविद्युत आयोजना निर्माण सम्पन्न भई उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा आबद्ध भइसकेको छ । १५ दिन परीक्षण उत्पादनपछि नियमित उत्पादन सुरू हुने चौधरी ग्रुपले जनाएको छ ।  मिडिल मोदी जलविद्युत् आयोजना चौधरी ग्रुपले लगानी गरेको पहिलो आयोजना हो । जलविद्युत् उत्पादनमा प्रवेश गर्ने ग्रु

पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने लगानी बोर्डको तयारी

काठमाडौं । लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन […]

लगानी बोर्डले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने

लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ ।  सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन सुझाव समितिले प्रतिवेदन बुझाएको पनि बताए । प्रमुख कार्यकारी अधिकृत भट्टले उक्त आयोजना प्र

भारतले जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने

काठमाडौँ । भारतले पाकिस्तानसँगको विवादित भूमि जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ । भारतीय पत्रिका द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार ‘क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट’ बनाउन स्वीकृति दिएको छ । यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारतीय रुपैयाँ लगानी हुनेछ । ५४ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको […]

लगानी जुटाउन नसक्दा रोकियो विद्युत आयोजना

दैलेखमा निर्माण भइरहेको २.१५ मेगावाटको अपर पराजुली जलविद्युत आयोजना लगानी अभावमा अलपत्र परेको छ।...

माथिल्लो तामाकोशी जलविद्युत आयोजना उदघाटन, ७६ मेगावाट जलविद्युतको परीक्षण

काठमाडौं। बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन भएको छ। बालुवाटारमा आज आयोजित भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले वटम थिचेर उद्घाटन गरेका हुन्। स्वदेशी लगानी निर्माण भएको यो आयोजना नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। प्रधानमन्त्रीले लगानी सफल भएकोमा सबैलाई बधाई दिए। आज सो परियोजनामार्फत ७६ मेगावाट जलविद्युत परीक्षण गरिएको छ।