हेटौँडा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब ‘भन्नेभन्दा पनि गरेर देखाउने´ दिन नजिकिएको बताएका छन् । सोमबार हेटौँडामा आयोजित चुनावी सभामा उनले आफू त्यो क्षणको प्रतीक्षामा रहेको बताए । शान्तिपूर्ण ढंगले मतदानमा सहभागी भएर परिणाम स्वीकार्न कार्यकर्ता र मतदातालाई उनले आग्रह गरे । ‘आउँदो फागुन २१ गते जनताले जे भन्छन्, हामी त्यही […]
Kathmandu. The Vice-Chairman of the Rastriya Swatantra Party (RSP), Dol Prasad Aryal, has stated that upon being elected, he will institutionalize a policy of zero tolerance against corruption by forming a monitoring mechanism, including citizen leaders, in every ward.Speaking at various election programs in his constituency, Kathmandu Constituency No. 9, on Monday, he clarified that good governance is the first priority of his manifesto. He announced the implementation of public hearings and a structure for addressing grievances within a stipulated timeframe.He conducted door-to-door campaigns today in areas including Balkhu Tekusi, Kumari Club, Gambel, Shivanagar, Khasibazar, Kalanki Mandir, Lampati, Kalimati, Kuleshwor,...
प्रतिनिधिसभा निर्वाचनको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। फागुन २१ गतेको निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गर्दै चुनावी म्याराथनमा व्यस्त रास्वपा, आन्तरिक विवाद र नेताहरूको बहिर्गमनसँग जुझिरहेको छ। संस्थापक र प्रभावशाली नेताहरूले पार्टी नेतृत्वमाथि आर्थिक अपचलन, पारदर्शिताको अभाव र टिकट वितरणमा स्वेच्छाचारिता भएको आरोप लगाउँदै लगातार राजीनामा दिएका छन्। पछिल्लो तीन […]
Birgunj. Parsa-2, which encompasses most wards of Birgunj Metropolitan City, the economic capital of Madhesh Province, and surrounding rural municipalities, is also a focal point in this election. The CPN-UML has fielded 29-year-old Rima Kumari Yadav as its 'Gen Z' candidate here. Ratopati conducted an on-site analysis of Rima's election campaign and her influence.UML's Strategy and Rima's CandidacyUML has put forward Rima claiming a priority for new and young faces this time. Influential leaders from the central level of UML have entered the field to ensure her victory. On Monday, at an election rally held in Dokaila of Bahudarimai Municipality,...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नौ बुँदामा आफ्नो चुनावी प्रतिज्ञा सार्वजनिक गरेका छन्। सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहेका सभापति थापाले सोमबार आफ्नो प्रतिज्ञा सार्वजनिक गरेका हुन्। थापाको प्रतिज्ञाको पहिलो बुँदामा गुणस्तरीय शिक्षा- कापी-कलम अभियान रहेको छ। सर्लाही ४ मा थापाले आफ्नो पहिलो प्राथमिकता गुणस्तरीय शिक्षामा रहेको उल्लेख गरेका छन्। गणित, […]