सिथि नख: मा भक्तपुरका स्थानीय जुटे पानीको स्रोत सफा गर्न, यसरी बनाइँदैछ हिति र इनारलाई स्वच्छ

भक्तपुर : आज सिथि नख:। नेवार समुदायमा पानीको स्रोत सफा गर्दै यो चाड मनाउने गरिन्छ। यसदिन उपत्यकामा विभिन्न स्थानमा पानीका मुहान, इनार, कुवा, पोखरी, दुंगेधारा लगायतका पानीको स्रोतहरु सफा गर्ने चलन छ।अहिलेको समयमा पानीका स्रोत र मुहानहरुमा पानीको सतह कम हुने गर्छ। वर्षभरी फोहोर जम्मा भएका स्रोतहरु सफा गर्न अहिले…