काठमाडाैँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले व्यक्तिगत रूपमा केही नगुमाएकाे बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। थापा मकवानपुर क्षेत्र नम्बर १ मा पराजित भएका थिए। व्यक्तिगत रूपमा केही नगुमाए पनि काठमाडाैँ जाेड्ने सुरुङमार्गलगायतका सपना हार्दा चिन्ता लागेकाे उनकाे भनाइ छ। थापाले ट्विटरमा लेखेका छन्, ‘चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही […]