काठमाडौँ । सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिस गर्ने स्पष्ट कानुनी अधिकार सुनिश्चित हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले औषधि ऐन, २०३५ मा आवश्यक संशोधन गरी पशु चिकित्सकलाई कानुनबमोजिम पशु औषधि सिफारिस गर्न सक्ने अधिकार प्रदान गर्ने […]
बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले भारतको पटना बस्ने २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार र मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित बाँस्तोला होटलका […]
८ साउन, काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउतलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार महिनाको ‘ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरेको छ ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन उल्लेखनीय योगदान …
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण अझै पनि कमजोर रहेको र कानुनी तथा नीतिगत व्यवस्था भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको एक अध्ययनले देखाएको छ ।
काठमाडौँ। यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत भएका छन् । शुक्रबार एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याएका सीमाविद् श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा श्रेष्ठलाई एक लाख एक हजार १११ रुपैयाँ नगद तथा सम्मान पत्र […]
अब इ–सेवा, खल्तीलगायत सबै डिजिटल वालेट सेवा प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै डिजिटल वालेट खातामा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने व्यवस्था लागू गरेको हो। राष्ट्र बैंकका अनुसार भुक्तानी सेवा प्रदायक (पीएसपी) ले नेपाली नागरिकका लागि नयाँ डिजिटल वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखबाट […]