ए डिभिजन लिग : सोमबार संकटा र पुलिस, जावलाखेल र बीबीसी भिड्दै

सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबार दुई खेल हुनेछन् र दशरथ रंगशालामा हुने त्यसको पहिलो प्रतिस्पर्धामा संकटा र पुलिस भिड्ने छन् ।