वीरगन्ज महानगरमा एमाले र लोसपाको चुनावी गठबन्धन हुने

वीरगन्ज । सत्ता गठबन्धनले चुनावी तालमेल गरी भागबण्डा मिलाएको भोलिपल्ट विपक्षीदलले पनि वीरगन्ज महानगरमा चुनाबी तालमेल गरेर अगाडी बढ्ने निर्णय भएको छ । बिपक्षमा रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपालका बीच वीरगन्ज महानगरपालिकामा चुनावी तालमेल गरेर अगाडी बढ्ने सहमति भएको हो । केन्द्रिय तहका नेताहरुको उपस्थितिमा वीरगन्जमा सहमति भएको घोषणा […] The post वीरगन्ज महानगरमा एमाले र लोसपाको चुनावी गठबन्धन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमालेसँग गठबन्धन गर्न चाहने दलका लागि ढोका खुला छ - पृथ्बीसुब्बा गुरुङ

एमाले उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्बीसुब्बा गुरुङले एमालेसँग चुनावी गठबन्धन गर्न चाहने दलहरुका लागि पार्टीले ढोका खुल्ला राखेको बताएका छन् ।एमाले एक्लै चुनावी प्रतिस्पर्धा गर्न सक्षम रहे पनि एजेण्डा...

चुनावी गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक : एमाले महासचिव

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन् । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो भनाइ राखेका हुन् । मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नु भएका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरे

प्युठानको झिमरूकमा एमाले र माओवादीबीच गठबन्धन

प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्धन हुन पुगेको हो ।एमाले माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको सहमतिलाई गोप्य राखिएको छ ।यस्तै जनमोर्चा र काँग्रेसबीच  तालमेल भएपछि जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी उपाध्यक्षमा काँग्रेसका प

चुनावी गठबन्धन बनेको देखेर ओली आत्तिएका छन् : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन बनेको देखेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताउनुभएको छ । मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताउनुभएको हो । नेता पौडेलले सरकार सञ्चालनको साटो अधिनायक बन्ने आकांक्षा देखाएर संविधान र लोकतन्त्रलाई धरापमा पारेर ओलीले नै गठबन्धन बनाइदिएको तर्क गर्नुभयो […]

एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, एउटै चिह्नबाट लड्ने

काठमाडौँ- नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनको लागि चुनावी गठबन्धन भएको छ । राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील कुमार श्रेष्ठ र नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत दुई […]

एमाले र राप्रपा नेपालबीच चूनावी गठबन्धन

नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा गठबन्धन हुने भएको छ । बुधबार दुई पार्टीबीच आसन्न स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो । सहमति अनुसार राप्रपा नेपालका...

लोसपाको चुनावी गठबन्धन रणनीति : सकेसम्म एक्लै लड्ने, दोस्रो रोजाइमा एमाले

काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले स्थानीय तहको निर्वाचनमा सकेसम्म एक्लै निर्वाचनमा लड्ने र दोस्रो विकल्पको रुपमा नेकपा एमालेलाई रोज्ने देखिएको छ । तराई मधेसका जिल्लामा ‘आक्रामक’ रूपमा उपस्थित हुँदै गएको तथा ‘मधेसमा एमाले क्रेज’ बढ्दै गएको निष्कर्षका साथ लोसपाले प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी गठबन्धन गर्नेबारेमा आन्तरिक छलफल सुरु […]

के एमाले चुनावी गठबन्धन गर्छ ?

कृष्णसिंह धामी/ काठमाडौं, ३ चैत : आसन्न स्थानीय चुनावलाई लक्षित गरेर सत्तारुढ दलहरु चुनावी तालमेल गर्न खोजिरहेका छन् । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अहिलेको गठबन्धनलाई निरन्तरता दिँदै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । यो विषयमा नेपाली कांग्रेसभित्र भने थरीथरीको धारणा छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमार्फत नै चुनावमा जानुपर्नेमा जोड […]

काँग्रेसले नपत्याए एमालेसँग चुनावी गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली काँग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताएका छन् । बुटवलमा प्रेस सेन्टरले आज (बिहीबार) गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभए पनि काँग्रेसले नपत्याएको अवस्थामा एमालेसँग सहकार्य हुने बताएका हुन् । ‘एमालेसँग तत्काल कुनै छलफल भएको […]

मधेश प्रदेशमा एमाले लोसपा गठबन्धन

जनकपुरधाम । आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । बिहीबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी एमाले र लोसपाले चुनावी गठबन्धन घोषणा गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेश अध्यक्ष जितेन्द्र सोनल र नेकपा एमालेको तर्फबाट प्रदेश अध्यक्ष […] The post मधेश प्रदेशमा एमाले लोसपा गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.