कथा : दुई पुरुष

आखिरमा एउटा तीतो अनुभव भोगेँ । मेरो त्यो डर लुकाएर लुकेन । भित्ताले सुनेर संसार फैलायो । संगीहरू तर्किए । कतिले अगाडि नै थुके । आफन्तहरूबाट मृत्यु झैँ कालो दोष पाइरहेँ । अनि मलाई केरेर निधो भएपछि जसको हो, उसैको जिम्मा लगाए । त्यो दिन ऊ चुपै लाग्यो