सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोड

एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ मा सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोडको भारतीय रुपैयाँको सेट तयार गरिएको छ । ‘पठान’ पछि अब ‘टाइगर ३’ मा दुवै एकसाथ देखिने भएका छन् । अब यो फिल्ममा सलमान र शाहरुखको ठूलो बजेटको एक्सन सिक्वेन्स रहने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फिल्मका […]

सम्बन्धित सामग्री

सलमान–शाहरुखको एक्शन दृश्यलाई लिएर ३५ करोड खर्च गर्दै आदित्य चोपडा

सिद्धार्थ आनन्द निर्देशित शाहरुख खानको फिल्म ‘पठान’ मा सलमान खानको क्यामियो सीनले निकै चर्चा पाएको थियो । केही समयको लागि, तर जब दुबै स्टारहरू स्क्रिनमा एकसाथ देखा पर्‍यो, हल सिट्टीले गुन्जियो ।

गँगटादेखि अक्टोपससम्ममा बाहिरियो १ अर्ब

एक वर्षको अवधिमा नेपालबाट ‘सी फूड’ आयातमै १ अर्ब ३५ करोड ७३ लाख रुपैयाँभन्दा बढी बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार ‘समुन्द्री खान्की’मा अर्बौ रुपैयाँ बाहिरिएको हो ।आयात हुनेमा प्रसान्त महासागरमा मात्रै पाइने सलमान माछादेखि ट्राउट माछा, जिउँदा माछा, साल्मोनिडे माछा लगायतका छन् । यस्तै, आयात हुनेमा एन्चोभिस प्रजातिका माछादेखि माक्केरेल प्रजातिका माछासम्म रहेको विभागले जनाएको छ ।यसका साथै, माछाको फ्रोजन मासु, क्याटफिस, क्र्य