काठमाडौं। कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले विश्व उपनिवेशबादबाट मुक्त भैसकेको भएता पनि विश्वमा आफ्नो प्रभाव विस्तार गर्ने ठूला र शक्तिशाली राष्ट्रहरूको होडले नव उपनिवेशबाद शुरु भएको बताउनुभयो । अफ्रो–एसियाली जनएकता संगठन (आप्सो) को ६५ औं वर्षगाँठको उपलक्ष्यमा नेपाल आप्सोले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै आप्सोका संरक्षक श्रेष्ठले भन्नुभयो– ‘स्वतन्त्रता अझै पूर्ण भएको छैन । नव उपनिवेशबाद […]