उपत्यकाका विद्यालय भोलिबाट खुल्ने

काठमाडौं । महामारीको तेस्रो लहरका कारण बन्द भएका काठमाडौं उपत्यकाका विद्यालय भोलि आइतबारबाट पुनः सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणका कारण पुस २९ गतेबाट बन्द भएका विद्यालय फागुन १ गते आइतबारबाट खुल्ला हुने भएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले गत आइतबार […]